Posted by: chipledhunga June 19, 2007
Login in to Rate this Post:
0
?
पर लैजाउ फूलहरु
छोपिदेउ तारा जून
बन्द गर गीतहरु
तिम्रो याद अौने सबै चिजहरु।
मंगलवारे जदौ यो बिर्खे माइलाको
दिनभरी यता चियाउने समेत फुर्सद पाइएन।