Posted by: sumanjyu June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मैले १ महिनादेखी चौतारीमा मान्छेहरु मुकुन्डो फुकालेर गनेको त जम्माजम्मी ९ जना मात्र देखें। तेत्रो मान्छे भन्ठानेको त सबैको मुकुन्डो फुकालेर हेर्दा त त्यही ९ जना भन्दा कहिलेइ बढी देखिएन । म पनि त्यही ९ जना मध्यको नै हो तर कसैले मलाई चिनेछन् भने म त मेरो यही दुईटा कान चिरेर त्यसैको थाप्लोमा हाल्दिन्छु । म त्यो निशे, जिम्माल बा, मदनवा, चने, ठूली, ह्यारी, अब आएर त्यो के रे ज्योत्स्ना रे, अनी सब्बु रे जस्ता चाँही होइन समाजमा अाउन पनि डराएर अाउने। यहाँ त डाक्टर भैसकेका र अनी हुन बांकी रहेका पनि रहेछन् । ल रीसोच गरेर पत्ता लगाउँ है साथीहरू !
Read Full Discussion Thread for this article