Posted by: miss_ me June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
पर्वत, आज त गाली मात्र खायो अब फेरि अर्को पाल्टि पनि सोध्यो भने पन्यूले झटारो हान्न बेर लाउदिन है। 'फि' चै नदिने? ल लागे म नि यि केटकिटिसअ कति मात्रै बाझ्नु बाबै । सन्द्यावत्ती बाल्ने बेला भैसयो हरिशरणं !!
Read Full Discussion Thread for this article