Posted by: miss_ me June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
'मिस् साच्चै यो दिन दिनै 'होम्वोर्क्' न दिनु न । हैरान भै सके एक्छिन पनि चौतारी मा बस्न पयिएन।'---दिन्छु जाsssssss!!:) हेर त अल्छि भएको । खुरुक्क चौतारीमा गुन्द्री ओच्छ्याएर शितलमा बस्दै 'होमवर्क' गरे भैहाल्यो नि :):) सब्बू, ठट्टा गरेकै होइन। साच्ची। भाडा माज्ने केटी पाए म म पकाएको भाडाहरु हातैले माज्ने रे । पर्वत ले कस्तो मेहनत गरिराछन। तिमी सब्बू'' म कस्ति छु' भन्दै सोधि बस्नेलाइ के थाहा? ( अळि बढी भञो कि ? माफ पाम है :( ..जे सुकै होस भनिहाले ) तिमी डेक्चि लेप्चि थेप्ची पिल्चि छौ रे राहुलदा ले भनेको लौ जा !!! हत्तेरिका!! नरिसाम न रामईलो को लागी होला नि त पर्वत , पहिले लेख्ने अनि मैले अस्तै माफ पाम है लेख्नु पर्छ के सब्बू
Read Full Discussion Thread for this article