Posted by: shabanam June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
इहिहिहिहि, पुण्टेदा ले फाइट हानेको ? क्या दामि दियो जस्तो छन्त । मिस मैले कुरा बुजेनन्त होss !!! आम्मामामा बुज्न नि क्या गाह्रो हौ । पुर्णीमाको पनि महत्व घट्छ जून बादल भित्र पसे चाँदनी को नै के अस्तित्व ? यदि चम्किन नै सक्दैन भने अल्लि हिन्टस दिनु न । मेरो त खप्परको हड्डी बाक्लो छ कि । तेइ भ'र गिदि नि थोरै छ कि । तेइ भ'र मलाइ सोबर केटा मन पर्छ के । सोबर केटा त नि गिदि धेरै हुन्छ के ।
Read Full Discussion Thread for this article