Posted by: miss_ me June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ओ हो सब्बू नहेरै रै लेखेछु्। तिमिलाइ त मस्किदै म कस्तिछु हँ ?भनेर सोध्नै ठिक्क छ । त्यसरी लेख्न त एकछिन सोच्नू पर्छ होला हैन राहुल्दा?। अनि राहु्लदा हुदा हुदा हजुरले पनि मलाई 'मिस दिज्जू' भनेको ? खुसी लाग्यो है तर । (मनमनै दिदीको सट्टा बहिनी भनेको भए मन फुरुंग हुन्थ्यो होला ) 'मिस्...... आज को पाठ् तयार् छ ।'--- स्याबास!! हो त्यस्तै हुनुपर्छ । निशैको दोस्ति नगर्नु है संगत बिग्रन्छ :)
Read Full Discussion Thread for this article