Posted by: Rahuldai June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
अब अर्को गाम् मा हाउ तो मेक भेरि टेस्टी म: म : भन्ने धागो देखें। बिचराहरुले बाटो बिराए छ। चौतारि को गाम बारे थाहै रहेन छ, नत्र म : म: कसरि बनाउने मात्र होइन कसरि खाने भन्देखि कसरि भाँडा माझ्ने भन्ने पनि मुफ्त् मा सिकाइने चौतारि मा अौथेहोला। लौ धेरै को जाने बेला भो होला, घर तिर्, बाटोमा छुल्याह मुल्याह लर्का लर्कि भेट् होला, होश पुर्‍याएर, धर्म जोगाएर, मर्म बुझेर जानु होला।
Read Full Discussion Thread for this article