Posted by: chipledhunga June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
गाई चराउने भिरमा सुनकोशीको तीरमा माछीलाई बल्छी खेलाउन तिमी कन्ने केटी हामी कुमार केटा आउन माया जोडी मिलाउन सोमबारे जदौ यो बिर्खे माइलाको ब्यस्त पार्यो साहूले आज। चनाले बिशाल मम पार्टी हानेको रहिछ, मुखमा पानी आउनु बाहेक आफुले केही गर्न पाइएन। तिरुले थाहा पाएकी भए सबैको पेट दुखोस् भनी सराप्थी।
Read Full Discussion Thread for this article