Posted by: shabanam June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
जा यो निशान्त के भ'को हो? झन बेस्ट फ्रेण्ड बनाउछु भन्दा के के कुरो गर्छ हो? अब म नेप्चिलाइ भन्छु हो । हेर्नु न, नेप्चि मलाइ के त्यो सुचना लेख्ने मान्छे साह्रो सोबर लायो के । साँच्चि भनेको के । नहाँस्नु है मलाइ लाज लाग्छ के । यो निशान्तलै यसो बुज्देउ न भनेको कि, के के लाssमो कुरो गर्छ हौ यो केटा त ।
Read Full Discussion Thread for this article