Posted by: uptowngal June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
उफ्फ्फ्फ्फ्फ्फ्फ लाईफमा फर्स्ट टाईम सेन्ती हुँदानी कसैले मन नपराउने के । लु म त फेरी पहिले कै ठुलि हुनु परो क्यारे खित खित खित। निस दाई मार्दिम। झुत्तो झुत्तो बोल्ने के। धरै मलाई त्यो दाने भर जिस्काउने होइन ल भनेदेको छु नि । फेरी म तपाईंको चुचो नाक लाई थेप्चो बनाइ दिमला। खित खित खित
Read Full Discussion Thread for this article