Posted by: Nepalki_chori June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लौ हेर यो निश ब्रो, भर्खरै लाइन मार्न हैन, गफ गर्न अौने रे चौतारीमा, अहिले हेर ताल :D अब त्यो डिङो लगाउन छोड्ने रे, भरे डिङो नलगाउने सङ म फस्दिन भन्दिन्छे अनि था पाउला :D ठुलि लाई के भो? हे हे हे, यो त हाम्रो चौतारी न हो, एहां एस्तै चल्छ। जो छन् आफ्नै छन्, जस्तो छन्, सहि छन्। :) सबनम ले हंसायो, ल ल के हेल्प् चाहियो भन्नुस्, सबै हाजिर् छन् :D
Read Full Discussion Thread for this article