चौतारि का कुमार् र कुमारिहरुलाई अत्यन्त जरुरी सूचना। चौतारिमा को मेला मा भेला हुने घरजम न भै सकेकाअ, घरजम गर्न लायक भै सकेका कुमार् र कुमारीहरुले आ-आफ्नो जीवन साथी-केटा साथी-केटिसा.."/>
Posted by: Rahuldai June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
font color="red">चौतारि का कुमार् र कुमारिहरुलाई अत्यन्त जरुरी सूचना। चौतारिमा को मेला मा भेला हुने घरजम न भै सकेकाअ, घरजम गर्न लायक भै सकेका कुमार् र कुमारीहरुले आ-आफ्नो जीवन साथी-केटा साथी-केटिसाथी- दुलही- दुल्हा, लरका लरकी छनौट गर्दा भबिष्यका यावत पक्ष बिपक्षलाई ध्यान दिनु नै हुने छ। परन्तु अरु सबै ग्रह नक्षत्र ले साथ दिए पनि चौतारि वरि परि घुम्ने रहर र जाँगर् भएको हो वा होइन राम्रो सँग छानबिन गरेर मात्र अन्तिम निर्णय गर्नु होला। अन्यथा, चौतारि सम्बन्धि कुराले सुन्दर् दाम्पत्य जीवन को जहाज मा ह्वाङ् प्वाल पर्ने संभावना रहि रहन्छ। तसर्थ माथि को कुरामा ध्यान र ज्ञान दिएर सुखद भबिष्यको यात्रा सुरु गर्न हुन अनुरोधका साथै शुभकामना पनि ब्यक्त गर्दछौ। भवदीय जिम्माल् बा उर्फ बिर्खे माइलाको तर्फबाट हस्ते
Read Full Discussion Thread for this article