Posted by: Downtown guy June 18, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
ठुलि तिमी लाई इम्प्रेस पार्न अर्को एउता गीत होइ त जीवन भनुनै के छ र तिमी बिना जीवन यहाँ छ ।। अधुरो ।।। माया भनुनै के छ र तिमी बिना ।। माया यहाँ छ आधुरो ।। यो गीत तिम्रो लागि ।। हुन त को गीत धेराइ पहेले पहेले मेरो साथी ले लेखेको थियो।। तर तिम्रो लागि ।।
Read Full Discussion Thread for this article