Posted by: chanaa_tarkaari June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ओहो चित्रु, भक्कर हेरे आलुबम, क्या राम्रो लाग्यो, क्याप्सन त दामी । साँच्चि भनेको । ठुलिलै साह्रै पीर पर्यो जस्तो छ, त्यो पिक हेरेसिन हरीले वास्ता नगर्ला भनेर ? :P लु लु, अब आर्कोपाली राम्रो मेकप गरेर आउनु है, यति राम्रो कि, देख्ने बित्तिकै हरि त बेहोस किन नहोस । हे हे हे
Read Full Discussion Thread for this article