Posted by: world_map June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हा हा! सान्नानी! चौतारीमा भेटिरा'को मान्छेलाइ लाइभ भेट्दा कहिलेकाही साइनो चेन्ज नि हुने रैछ। :) चनादाइ, ती चारओटा त मैले बाकसमा कोचेर पठाको हो अस्ति, तर हिजो मैले आलु को बम (album) बनाएर क्याप्सन नि हालेको थिएँ, त्यो पाउनुभो? नत्र फेरी पठाउँछु। अरू गाम्लेलाइ नि फर्वाड गरिदिनु भए नि हुन्छ।
Read Full Discussion Thread for this article