Posted by: chanaa_tarkaari June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ए!!!! लु, चौतारी त डल्लै पल्टीसकेछ, क-कसको दाँत फुकाल्ने कुरा भै रा'छ ? चौतारीआँ फिरि डेन्टिस नी आए ? को होला यो डेन्टीस ? डाबर लाल दन्तमञ्न बोक्दै आको त होलान के रे ? हिज यस्स ठिटाहुरलै फसाउन परो भन्दै जाल फेंके जस्सो गरेको के रे, खै जालो कता पुगो पुगो । जालो भन्दा माछा ठुलो परो कि जस्स भा'छ के रे । उसो त ठुला माछाले जालो नै खाइदिन्छ अरे भन्या त सुनेथेम के रे । आज यस्स हेर्न जानु छ, माछा कत्रो फस्यो भनेर । हे हे हे हे
Read Full Discussion Thread for this article