Posted by: miss_ me June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हे हे हे निसे बज्जिया मया गरेको पनि था पाउदैनस । सुड्डि भए त के?...त सानो नाति जस्तै होस नि त । बोरु तेसरी नभन है बज्जिया । किन भन्लास फिरि जे हो तेहि भन्दा पिर लाग्दो रेछ नि :D:D :D लु लागे म घाँस काट्न
Read Full Discussion Thread for this article