Posted by: gwanche June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी नमस्कार! कता बलरामको कुरा गर्नु भा भनेको त, तेइ चौतारी बङ्याउने भेड्युको पो कुरा गर्नु भा रइछ। हहाहा हंसाउने गीत रइछ, के के गीत निस्किन लागे नेपालमा, भैंसी पालेर रे! अभिनय: कमल, पल्पसा लेख्या छ। पुरै गीत हेर्ने फुर्सद छैन आज, फेरी कती लामो रइछ, नौ मिनेट चानचुन! आफ्नु त खेल्कुद कार्जेक्रम सुरु गर्ने बेला भो, शुक्रबारको म्याचको लागि पिर्याटिस गर्नु छ।
Read Full Discussion Thread for this article