Posted by: hetterika!! June 18, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, कता बेपत्ता अजकाल? माथी भिडियोमा कमल त लेख्या छ अभिनयमा, दाङको अधिकारी हुन हि को हुन तो चैं था भएन। चना दाइ, गालव गुरु जदौ! के च्या? ठुलीलाई मैले बाल दे न रे? बाल दियो भने त मेरो टाउको पूण्टेदाइको जस्तो भैहाल्छ नि :P
Read Full Discussion Thread for this article