Posted by: hetterika!! June 18, 2007
Login in to Rate this Post:
0
?
हे हे निशपाट :D:D
ठुल्स के छ?
ग्वाँचे सोल्टी, कता बेपत्ता हो भन्या?
ठुल्दाइ रिटायर्ड म:म: अफिसर :)
दुर्गे माता, हाम्ले चैं फोटै हेरेर थुक निल्ने मात्रै हो त?
डाउडर्नी, के छ हालखबर? आउन पा छैन चौतारी भत्काईदिने :)
जदौ, अरुहरुलाई