Posted by: Nepalki_chori June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
के हो भौते? गामका सबैलाई सालि भन्दिने? :D कतिजनालाई लाइन मार्ने? उता पून्टे दाजुसङ को त्यत्रो कान्ड बाकिं नै छ, अब फेरि के को चक्कर् हो यो? :P
Read Full Discussion Thread for this article