Posted by: manvi June 17, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
:(नाइ नाइ नाइ नाइ नेप्चिदिदी म मुन्नी नै हुन्छु । मुन्नि भनेको सुन्दै मा मायालु नेपाली लोक गित सुन्दा सुन्दा माइलि साइलि कान्छि जेठि यि सब बकम्फुसे लाग्छ । नेपाली लोक गितमा खालि यि शब साइनो केटिलाइ जिस्काउन र होच्याउन पर्योग भएको छ ।
Read Full Discussion Thread for this article