Posted by: miss_ me June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
रामरामराम!! के सुन्न पर्यो ! त बज्जिया निशेलै चुटाइ नपुगेको्। कुनै दिन लाग्ला नि त तिम्लै नि बुढेसकाल । जे भानि अल अली चै सुध्रेछन्त निशे इउलिश खररर लेख्न जान्ने भ'छ तिरु र प्रितीलै ठूलू दुर्गे दि सप्पै लै जो बुलाकी ढुंग्री लाउन थाल्नु भएको हो :) लु लु हेर त भागेको चित्रेभाइ। भागेर गरै जाने त होला नि । घर गएर भर्याङमुनि लुक्ने होला फेरि डरले होइन। आज तिमिले पनि चुटाइ खाने भो । देख्यो भने पुन्टेदाले गित गाइए जस्तो क्याउ क्याउ क्याउ कराउचन असत्तिहरु सब्बू झुक्काउदैनन उसो त । नयाँ देखेर भनेकिम के यि निशे चित्रे बज्जियाको केइ भरोसा हुन्न के त्यै भ'र अनि शुभ सन्छै चौ :D
Read Full Discussion Thread for this article