Posted by: Nepalki_chori June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ओ हो कस्तो बेला मो: मो: सम्झाको। यहाँ को वेदरले मलाई नि मो: मो: खाउ खाउ भन्दैछ। :( हैन यो राहुल बुढा ले के मात्र गर्न भ्याको, घरी गीत लेख्या छ, घरी गीत टांस्या छ :D shabanam र parbatya लाई स्वागत!! ठुली हिडिं सकि? लौ एुटा कुरा सोध्न थियो। चित्रे लाई नै सोधु है :P त्यो उप्पल्लो गाम मा देखेकी के अनी नबुझेर सोधेकी, mapy भनेको के? Uppu भनेको के? (मलाई मार्छ अब) यो निशेलाई के भाछ आज? किन :(( गरेको?
Read Full Discussion Thread for this article