Posted by: Rahuldai June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
नेवारि गीत् हो त्यो"गुली बाँला छंगु ख्वा सह याये मजिल" भन्ने। यस्को शाब्दिक रुपान्तर यस्तो हुन्छ- जति हेरे नि हेरें हेरु लाग्ने, कति हिस्सि परेकि नानी, कति सुन्दर् तिम्रो मुहार, सहनै सकिन। त्यति राम्रो किन भएकि बुझ्नै सकिन। फर्की फर्की हेरी जाने मुसु मुसु हासी दिने हांसेकि मुहार् सपनि पनि झलझलि आइ रहने। तिमीले पाइला अन्तै मोड्ला भनी मनमा मेरो छट्पटि भयो कटि राम्रो तिम्रो मुहार् सहनै सकिन त्यति रामी किन भएकि बुझ्नै सकिन।
Read Full Discussion Thread for this article