Posted by: parbatya June 15, 2007
muktak
Login in to Rate this Post:     0       ?        
एउटा पियक्कड को यो मुक्तक पनि ठिकै छ मलाइ नबोलाउ नसामा झुलेको छु तिमी त के आज संसारै भुलेको छु पिएरै जिन्दगीको रेखा मेटी दिन्छु पियरै जिन्दगी धुवामा रुमली दिन्छु ब्यथा पीर झुलाउन अमृत पिएको छु अब त पुरै जीवन मदिरालाई दिएको छु । दुर्गा घले
Read Full Discussion Thread for this article