Posted by: world_map June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ओहो! चौतारी त कति टाढा दौडिसकेछ, पढ्दा पढ्दा हैरान! नयाँ आउने शब्बू (शबनम)लाइ स्वागतम्। नेउचे त गज्जबको कविता लेख्दैछ, कसरी फुरेछ? उफ्रीको यादले हो कि क्या हो? :P ;) चिन्ता गर्नु पर्दैन, उफ्री रातितिर आउँछै धेरैजसो। :) म्याड म्यान, आबो फोटू नि पोस्ट गरम् हुजुर! ;)
Read Full Discussion Thread for this article