Posted by: Nepal ko chora June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
जिउने सहारा त सबै भांची दियौ, लंगडो मान्छे बैसाखी बिना कहा कुद्छ र? ह्रिदय त मेरो भै सक्यो मरुभुमी अब, बर्खे झरी ले कहा रुझ्छ र ? छिया छिया पारेर घाइते बनाएर गयौ, आखिर अचानो को पीर खुकुरी ले कहा बुझ्छ र? :( शुक्रबारे जदौ यो नेप्चे को। चना दाइ, "सब्बे" भन्दा पनि "शबु" कस्तो होला? शबनम लाइ चाइ हाम्रो चौतारी स्कुल को अङ्रेजी को TA बनाउनु पर्ला है, तिरु?
Read Full Discussion Thread for this article