Posted by: uptowngal June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
सानानी के छ? हाम्री भुन्ती छोरीको के छ खबर? अरे अरे के बाट गरिलिनु हुन्छ। उका धनीयाले हजुरको बाट सुनिलिएन भने उकालाई कानके निचे एक् थपद् जोद्से हानि लिनुस। किन सबै मेरो हरियाको पिछा लागेच। हरिय जोच उका हमारे सिबा कसैको हुन सक्दैन। जे सिता जि कि tiru mori ke cha?
Read Full Discussion Thread for this article