Posted by: Durgesori June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
हन के भाको यि गाम्लेहरुलाइ मलाइ त देख्नै नहुने, खालि खनेकुरा मात्र माग्छन् हुदा हुदा यि हरि पनि तेस्तै निस्के तिमी त खुबै ह्यान्सि छौ भन्नि सुनेको हौ मैलेता खानामा धेरै लोभ नगर है फेरि ह्यान्सि बाट भ्यान्टेमा डिमोसन होलानि
Read Full Discussion Thread for this article