Posted by: hetterika!! June 15, 2007
Login in to Rate this Post:
0
?
हरियो भन्नु नि कान्छी, त्यो रानी बन
पहेंलो भन्नु सुनखानी, सुन मेरो निरमाया
जुनेली रातमा नि कान्छी, ब्यूँझेर हेर्दा
कुटुक्क नै मन खाने, सुन मेरो निरमाया
शुक्रबार बिहानै आँखामिच्दै जदौ!!