Posted by: Rahuldai June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
धेरै हांसे साँचै नै रुनु पर्दो रहेछ, हाँसो लाई आशुले धुनु पर्दो रहेछ। नरोउ भन्दै मा के रुक्थे, यी मेरा आखहरु पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ। तारेमाम्, जिमाल् बा, ज्यानलाई कस्तो छ क्या र। न देखेको न भेटेको धेरै भो। चित्रे तारेमाम्।
Read Full Discussion Thread for this article