Posted by: chanaa_tarkaari June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
वाह वाह वाह यस्तो भावपूर्ण लेख्नि अनि भावविहिन जदौ ठोक्दिनि ????? माने जिम्माल बा माने - पैचो लिन मन लाओ : बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज सम्झना पनि नपठाऊ भन्छु कतै जिन्दगी नै झस्केर दुख्छ निको भै सकेको पुरानो त्यो घाऊ अनायाशै फेरि बल्झेर दुख्छ - छुन्छ मन चिरिन्छ छाति नगर बिर्खे धेरै आक्रमण यो कलिलो हृदय माथि शुक्रबारे बिहानिको भावबिहिन जदौ! यो बिर्खे माईलको!!
Read Full Discussion Thread for this article