Posted by: Birkhe_Maila June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
बोकेर चोट अनुरागको जाँदैछु बाँच्न एकान्तमा आज सम्झना पनि नपठाऊ भन्छु कतै जिन्दगी नै झस्केर दुख्छ निको भै सकेको पुरानो त्यो घाऊ अनायाशै फेरि बल्झेर दुख्छ शुक्रबारे बिहानिको भावबिहिन जदौ! यो बिर्खे माईलको!!
Read Full Discussion Thread for this article