Posted by: Poonte June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
सबै फ्वाँ फ्वाँ सुति रा'होलान् के रे। सखारै ४-५ बज्दो हो। आफू त कोदालो भिरेर लागियो खेत तिर! कुम्लेले चिताको २००% नै पुग्नि हो भुुने त हाम्रो नि राम्रो हुने भो कि? १००% सम्म त पर्थेनम् के रे हामी। :p जय होस हँसिया जस्तै सोझो कुम्लेको! :D
Read Full Discussion Thread for this article