Posted by: miss_ me June 14, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
:) गौतमबाउ दर्शन अरे हउर त कस्तो होला । अभ का'ट कस्ले कुन्बेला कसरी कहिले कतिखेर कतिबजे कसरी कता फर्केर के भनेर गाली ग-यो भनुम र भन्चु। धर्म संकटआँ जो पारदिनु भओ गौतामबाउले फिरि। सप्पैले जो मया अर्छन कुम्ले लै मैले नि अर्छु के रे मया त तै भ'र यसो मेसो पा बेला गालि नअर भुनेकिम के रे । कति दामि छौ मात्तै भन्नु नि त सोझो मुन्छेलै
Read Full Discussion Thread for this article