Posted by: Gautam B. June 14, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
दर्शन सबैलाई! कुरो के भने नी नेउची दी', टिपेर त ow नै ल्या'को हो, बाटाँ त्यो ठूलोचैं W ले साह्रै निउँ खोज्यो, अनि मेरो पालो त्यो W खाईदिएँ! (खा'को त Water के रे!) मिसको कुरो बुझ्या' भे' मार्दिनु! कुम्लेलाई कस्ले के कुराँ कहिले कतिखेर कतिबजे कसरी कता फर्केर के भनेर गाली ग-यो र मिस?
Read Full Discussion Thread for this article