Posted by: Nepalki_chori June 14, 2007
दोशि को ???
Login in to Rate this Post:     0       ?        
Well said Sirish ji. म नी केहि थपुं। १. कुर्सिमा बस्नेबाट जसरि नि आफ्नो काम फत्ते गरि छाड्छु - त्येसैले म दोषि। २. कुर्सिमा बस्ने प्रति म किर्तज्ञ् छु, र त्यस्ले जे जस्तो गल्ति गरेनि आफ्नो विवेक् गुमाएर टुलुटुलु हेरि समर्थन् गर्छु - त्यसैले म दोषि। ३. म आफ्नो राजनैतिक पार्टी भक्ति छु, अर्को पार्टीकाले जस्तै राम्रो गरेनि म विरोध गर्छु, ठिक-वेठिक म छुट्टाउंदिन - त्यसैले म दोषि।
Read Full Discussion Thread for this article