Posted by: chanaa_tarkaari June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
जिम्माल्निले ए-लै-लै गरेन हेरचार भोक लाउँदा खाजाको छैन है खबर जागिर सरकारी बिर्खे जिम्माल कुर्लने साझा चौतारी यो चौतारी नि थेउन गाह्रो हुन लाओ गाँठे । खै इलिन्जियरहरु कता कता ला'का छन, यसपालीको चोतारीआँ हाउँरो चौतारीआँ चिरिबिरि चिरिबिरि गर्दै पिङ खेल्नि थुलि, तितौरी, सान्नानी, दुर्गेमाता, नेप्चि दिदि, मिस, उफ्रि, मुन्नि, धनिया, र शहर तिर पसेका सान्दिदि, रुइना दिदि हरु टाँस्नि पो हो कि ? -
Read Full Discussion Thread for this article