Posted by: chanaa_tarkaari June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हाsssssssssssssssssssssssइइइइइइइइइइइइइइइइइइ के छ गाम्लेहुरु हौ !!!!!!!!!!!!!!!!!!!!! के भइरा'छ आज चौतारीआँ ? मायालु को रुप मुहार होइन। अनुहार मन को छाया हुने न कुनै बैज्ञानिक आधार छ न कुनै अध्यात्मिक। मायालु को मन हो, जच्नु पर्ने परखनु पर्ने। मन हेर्न सक्ने मन बुझ्न सक्नेले मात्र मायामा धोका र पीडा पाउदैन। तर यो जीवन जगतमा धेरै जसोले अनुहारको सुन्दरता र बैभवको बिशल्तालाई जीवन को रुप हेर्ने गरेको छ तर धेरै ले चर्केको ऐनाम हेरे जस्तो बिक्रित र भ्रम मात्र देख्ने गरेको छ। ओहोओहो कस्तो राम्रो कुरा अर्नु भो ठुल्दाइ
Read Full Discussion Thread for this article