Posted by: Poonte June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
एउटा कुरा भन्न मन थियो के रे, तर फिरि हरिले, "देख्यो? मैले भन्या कस्तो लायो?" भुनेर कुम्ले र बिर्खे नि मरि मरि हाँस्लान् भन्नि पिर परो! :p पख्लास् तिमरु उरन्ठउला बज्जेहुर! तो सुन्नेको भुँडीआँ मेरो तालुको डाम बसाईन छु भुने म नि गान्टे काजीको छोरो पुन्टे होईन! ख्याऽऽऽऽऽऽऽऽऽऽऽककककककक थू! (तालु मुसार्दै) :D :p अरु कुरो त तेस्तै हो के रे। अचेल खेत जोत्नि ट्याम फरक भ'कोले चौतारिआँ आम्न नि भ्याउन्न। २-३ दिन आईएन भुने त कुरो को मेसो पाम्न नि गाह्रो पर्दो र'च। काँर शुरु अरम नै था' भएन। जे भ'नि, समस्त गाम्लेहुराँ मेरो साष्टाङ्ग दण्डवत!
Read Full Discussion Thread for this article