Posted by: world_map June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
सान्नानी, आर्ना भान्जीलाइ मेरो पनि माया सुनाइदिनुस् है। नेउची ज्यू, स्वयम्भूमा मेरा ढेडु साथीहरूसँग खेल्न कति मज्जा आम्छ। :) म जुम्रा सुम्रा चैं हेर्दिनँ, बरू एन्टी-जुम्रा स्याम्पूले नुहाउन सल्लाह दिन्छु। :D
Read Full Discussion Thread for this article