Posted by: chipledhunga June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
यो रुइना काँडी आई, गाइखाने भाषामा के के भट्भट्ट्याइ अनि कतातिर लागि। एक शब्द तेस्ले बोल्या बुझ्या भए मरिजाम। शहरतिर डाङ्ग्डरी पढ्न गाकी थीइ क्यार, तेतै तिरा बोलिचाली टिपिछ। अनी भोली चियामा चोपेर रसबरी खाने रे, बनाउन चाँही शनिबार बिहान जाने रे दुर्गेकहाँ। कुरै बुझ्न गार्हो ठुलिको।
Read Full Discussion Thread for this article