Posted by: mardshab June 13, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
ईतिहासविद र पीयेचडी नभइनी पृथ्‍वीको मानसिकता वुझ्‍न कुनै गाह्रो परने होइन। खास कुरा के भने-- -पृथ्‍वीलाई एकीकरण गरेको श्रेय चाहिदो भन्‍दा बढी दिईयो; पचाँयतले कान वहिरो भइन्‍जेल झुटा ढोल पिटाए। राजा भएपछि छ वर्ष मात्र वाँचेकाले ऐश र विलास वाहेक के गर्न सक्‍थ्‍यो र? नाक काटने, छाला काडने र छली षडयत्रकारीको इतिहास वल्‍ल खुलेर आयो। -राजाका भाईभारादार र ऊनी सगँ सम्‍पर्कमा आएका चापलुसीकर्ता, पुरोहित, रसपुटीन, दिव्‍योपदेशका पर्दापछिका लेखकहरुले र तिनका सन्‍तानहरुले फायदा उठाऊन सम्‍म ऊठाए। तिनै कुवीरहरुका वुझपाचक नुनसाधक सन्‍तान अहिले पनि चारजातका सिर्जक परिपालक महाराजको यथा स्‍तुति गायनमा तथानाम भाषाजाल प्रयोग गर्दै दिनदहाडै जदौ सस्‍काँरमा पछि परेका छैनन।
Read Full Discussion Thread for this article