Posted by: Rahuldai June 13, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
तारेमामा, सन्नानी, ठुल्नानी, गालब गुरु, चिप्लु, चित्रे, बिरलो अनि पर्बते सबैमा जदौ, बिर्खे माइला को। जुनी जुनी लाई, मेरि उनीलाई अरुलाई होइन , चोखो माया। मेरि उनी लाई। केहि क्षणलाइ होइन मेरो माया, मेरि उनीलाई जुनी जुनी लाई मेरि उनी लाई......................
Read Full Discussion Thread for this article