Posted by: gaalab June 13, 2007
Login in to Rate this Post:
0
?
थुलीले पनि क्या कुरा गर्या होला? बोली पिच्छे खित् खित् गरे पछि पशुपतिका बाँनरले त "खित् खित्" भा'रच भनेर था' पाउँछ, अब मेरो के कुरा गराइ भो र??? हेहेहेहे
:)
खास कुरो भन्ने हो भने मसँग यस्तो अनौठो शक्ति छ कि कसलाई के भइरा'छ ठ्याक्कै मिलाइदिन सक्छु।
ल त मेरो त फेरि पनि निद्रासनमा लाग्ने बेला भआ'।
बुधबारे, अलि अलि फिटाने जदौ, यो बिर्खे माइलाको!!!