Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
लौ यहाँ त ठूली र मुन्नीको झगडा पो भैरा' रैछ। चौतारीमा झगडा गर्नु हुन्न नि, जिम्माल बूढाले गाली गर्लान्। दुर्गे आन्टी नि अस्ति भटट भा' ठाममा हो? म नि त्यतै हो।
Read Full Discussion Thread for this article