Posted by: manvi June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
केरे ?मैल का भने छिनाइदिन्छु भनेर? हेरत कति कुरो बढाएर गर्नेरैछ । समरमा बोलाएर मेरो कपाल लुच्नलाइ होला पर्खिन दुर्गि दिदिले बनाएको पिङ खेल्न दिदैन तिमीलाइ ठूलु दुर्गिदिदी 'भोटेले भटट '? कुरो बुझ्या भे मार्दिनु चनादादु होस त नपठाउ मोमो । बरु ठूली लाइ पाइया पाइया गर
Read Full Discussion Thread for this article