Posted by: chanaa_tarkaari June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
ए बुश, चौतारी नै भत्काउने सुर छ कि क्या हो ? तिउँरो खैरे साथीहरुलै यहाँ उफार्न ल्यायो भने हाँउरो चौतारीले थेग्न सक्ला के ? भत्क्यो भने त म फेरी तिउँरो सेतोघराँ चौतारी बनाम्न आम्ला नि फिरि । उफ्रिनलाइ ने कस्तो हल्ला अरेको बाबै
Read Full Discussion Thread for this article