Posted by: chanaa_tarkaari June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
आहाहाहाहा, त्यो प्रशान्तेको स्वर कस्तो राम्रो है, मलाइ त साह्रै मन पर्यो । अरु गायकहरु सबैको कता कता नाके स्वर आए जस्तो लाग्यो कुमार सानु को जस्तो, मलाइ कुमार सानु अति मन पर्दैन ।
Read Full Discussion Thread for this article